मोबाइल खरिद गर्ने कामपाको निर्णयविरुद्ध क्रान्तिकारी सडकमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यका लागि मोबाइल फोन खरिद गर्ने निर्णय गलत भएको भन्दै नेकपा(माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकारी)ले विरोध गरेको छ । क्रान्तिकारीले राज्य कोषबाट रकम लिएर आफूखुसी सेवा सुविधा बढाउने कार्य नसुहाउँदो भएको छ भन्दै विरोधस्वरुप प्रमुख र उपप्रमुखका लागि मोबाइल खरिदका लागि भन्दै ‘रु एक चन्दा अभियान’ समेत … Continue reading मोबाइल खरिद गर्ने कामपाको निर्णयविरुद्ध क्रान्तिकारी सडकमा